आज अन्तर्राष्ट्रिय आप्रवासन दिवस

काठमाडौं । आज डिसेम्बर १८ अर्थात् अन्तर्राष्ट्रिय आप्रवासन दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइदैछ । सुरक्षित आप्रवासनका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट आइतबार विभिन्न कार्यक्रम गरिंदैछ । सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरुका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको थियो । सोही दिनको सम्झनामा … Continue reading आज अन्तर्राष्ट्रिय आप्रवासन दिवस